१३ बैशाख २०८१, बिहिबार

Tag: बालिकाको मृत्यु

जाजरकोटमा अरिङ्गालले टोकेर २ जना बालिकाको मृत्यु

जाजरकोट । जाजरकोट जिल्लाको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको