७ बैशाख २०८१, शुक्रबार

Tag: बालाजु

कुलमान घिसिङलाई पुनःनियुक्ति माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन

काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । घिसिङको पुन नियुक्तको माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक