७ बैशाख २०८१, शुक्रबार

Tag: बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

चितवन पुगेर मन्त्री रेग्मीले भनिन्- संसद् अवरोधले अध्यादेश निष्क्रिय बन्यो

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण