१२ बैशाख २०८१, बुधबार

Tag: बालबालिकामा कोरोना

दैनिक लगभग २० जना बालबालिकामा कोरोना संक्रमण : दुई सातामा २७१ जनामा देखियो

काठमाडौँ । काठमाडौंका ११ वर्षीय एक बालक अघिल्लो आइतबार शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयूमा भर्ना भए । कान्ति ल्याउनुअघि निजी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो । कान्तिमा पुनः पीसीआर गराउँदा पोजिटिभ देखियो । ती बालकलाई थलिनुअघि ज्वरो आउनुका साथै झाडाबान्ता