८ बैशाख २०८१, शनिबार

Tag: बालबालिकाको मृत्यु

भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

टक्सार, भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले राससलाई जानकारी दिए