८ बैशाख २०८१, शनिबार

Tag: बालबालिकाका लागि दिइने

बालबालिकाका लागि दिइने थप २३ लाख कोरोना खोप आइपुग्यो नेपाल

काठमाडौं । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दिइने थप २३ लाख कोरोना भाइरस (कोभिड-१९) खोप काठमाडौं आइपुगेको छ । कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको हो । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप