१३ बैशाख २०८१, बिहिबार

Tag: बार एशोसिएशन

न्यायाधीशको लागि नहकुल सुवेदीको योग्यता पुग्दैन : बार एशोसिएशन

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीको योग्यता नपुगेको उल्लेख गर्दै संविधानविपरीत भएको भनी ध्यानाकर्षण गराएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा योग्यता नपुगेको व्यक्तिलाई न्यायाधीश सिफारिस गर्नु