११ बैशाख २०८१, मंगलबार

Tag: बारुवा

जुम्लाको धान दिवस : ‘बारुवा, सोरुवाँ र विश्वाँपर्व’

कर्णाली । ‘चैताबारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु ।’ दुई दशकअघिसम्म चैतको १२ गतेसम्म घर नपुग्दा जुम्लीको मृत्यु सुनिश्चित गरिन्थ्यो । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । यससँग यहाँको सामाजिक र सांस्कृतिक जीवन जोडिएको