७ बैशाख २०८१, शुक्रबार

Tag: बारा-२ मा नउठ्ने

बारा-२ मा राजेन्द्र महतो नउठ्ने, उपेन्द्र यादवलाई सघाउने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बारा–२ बाट उम्मेदवारी नदिने भएका छन् । बारा-२ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयबाट महतो आज आइतबार पछि हटेका हुन् । अव बारा-२ मा महतोले उम्मेदवारी नदिई