७ बैशाख २०८१, शुक्रबार

Tag: बाराको अमलेखगञ्ज

बाराको अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

अमलेखगञ्ज, बारा । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन