१२ बैशाख २०८१, बुधबार

Tag: बाबुराम थापा

कोरोना अस्पतालमा मृत्यु प्रकरण, ४ दिनसम्म उठेन शव

२० चैत, बुटवल । बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन् । थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन् । रुघा–खोकी र ज्वरो आएर