८ बैशाख २०८१, शनिबार

Tag: बाबु

आफ्नै छोरीलाई गोली हान्ने बाबु भए कारागार चलान

ओखलढुङ्गा, ७ कात्तिक । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् । ओखलढुङ्गा जिल्ला