७ बैशाख २०८१, शुक्रबार

Tag: बाबा रामदेव

योगगुरू बाबा रामदेव काठमाडौँ आउँदै

काठमाडौँ । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली यहि मंसिर ३ गते काठमाडौं आउन लागेको हो । भारतीय दूतावासका अनुसार रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि