८ बैशाख २०८१, शनिबार

Tag: बाध्यकारी हैन

विश्वप्रकाशको स्पष्टोक्ति : निर्वाचनमा तालमेल बाध्यकारी हैन

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको स्पष्ट पारेका छन् । उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताए । “निर्वाचनमा अन्य दलसँगको