८ बैशाख २०८१, शनिबार

Tag: बादलको चेतावनी

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् । बागमती प्रदेश कमिटीले आज काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभामा बोल्दै उनले मांसाहारी