७ बैशाख २०८१, शुक्रबार

Tag: बाथको

‘बाथको’ का गुणस्तरीय उत्पादनको नयाँ डिलर ढल्केवरमा उद्घाटन

काठमाडौँ । उत्कृष्ट डिजाइन र अन्तराष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक “बाथको” ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा आफ्नो नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ । ढल्केवरमा सञ्चालित जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सले ‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो