८ बैशाख २०८१, शनिबार

Tag: बाणगंगा नगरपालिका

यस्तो बन्दैछ कपिलवस्तुको बाणगंगामा सुन्दर राजापानी पार्क (फोटो फिचर)

कपिलबस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-३ मा रहेको ऐतिहासिक राजापानी मुलभित्र राजापानी पार्क प्रस्तावित गरिएको छ । राजापानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि गन्तब्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने पिपरा चोकबाट करीब ५ किलोमिटरको दुरीमा अवस्थित ऐतिहासिक