६ बैशाख २०८१, बिहिबार

Tag: बाढी पीडितको प्रश्न

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने ?

भजनी । अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो । बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई