७ बैशाख २०८१, शुक्रबार

Tag: बाटो छोटियो

सडक सञ्जाल जोडिएपछि म्याग्दीमा १ दिनको बाटो ३ घण्टामा छोटियो

म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमा सडक पुगेकाले