१३ बैशाख २०८१, बिहिबार

Tag: बाजुरा जिल्ला

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरु

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको मतगणना सुरु भएको छ ।हिजो बिहीबार सम्पन्न भएको निर्वाचनको मतगणना आजबाट सुरु भएको हो । अहिले वडा नम्बर १ र १० को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आज बिहान