१२ बैशाख २०८१, बुधबार

Tag: बाजुरामा मतपत्र

बाजुरामा मतपत्र जलाएपछि मतदान स्थगित

बाजुरा । बाजुरा जिल्लामा मतपत्र जलाएपछि मतदान स्थगित भएको छ । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभुत विद्यालय मतदानस्थलको एउटा मतपेटिकामा आगो लगाइएको हाे । उक्त मतदान केन्द्रमा रहेको प्रदेशसभाको समानुपातिक तर्फको ‘क’ बुथमा मतपेटिकाभित्रै मतपत्रमा आगलागी भएको