८ बैशाख २०८१, शनिबार

Tag: बाजुराको अध्यक्ष

एमाले बाजुराको अध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित

मार्तडी । नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिए