१२ बैशाख २०८१, बुधबार

Tag: बाजी मार्ने

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

काठमाडौँ । चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत भएसंगै राष्ट्रपति पद नेपाली कांग्रेस र उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) नेपालले बाजी मार्ने प्रवल सम्भावना बढेको छ । आज शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दल प्रमुख प्रतिपक्षी