७ बैशाख २०८१, शुक्रबार

Tag: बाघ आतंक

बाँकेमा बाघ आतंक बढ्यो : तीन महिनामा तीन जनाको गयो ज्यान

राँझा । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतंक मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके