१३ बैशाख २०८१, बिहिबार

Tag: बाघमारा

बाघमारा : गैँडा खेल्ने रनवन

सौराहा । पर्या–पर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाँल्न सकिन्छ । बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो । गैँडा खेल्ने