११ बैशाख २०८१, मंगलबार

Tag: बाघखोर–खम्बुखा

बाघखोर–खम्बुखा सडक निर्माण अन्तिम चरणमा

भोजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । जिल्लाको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको सङ्घीय सरकारको रु दुई करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो । सडकलाई वर्षात्को समयमा समेत यातयात सञ्चलान गर्ने गरी चौडा