७ बैशाख २०८१, शुक्रबार

Tag: बाग्लुङ जिल्ला

सदरमुकाम र सहरमै छैन खानेपानी

बलेवा । बाग्लुङ जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पुर्याउने