१३ बैशाख २०८१, बिहिबार

Tag: बाग्मती प्रदेशसभा

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते

मकवानपुर । बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री