१३ बैशाख २०८१, बिहिबार

Tag: बाग्मतीको मुख्यमन्त्री

बाग्मतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल नियुक्त

काठमाडौँ । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका जमकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख