६ बैशाख २०८१, बिहिबार

Tag: बाग्मतीको भावी मुख्यमन्त्री

बाग्मतीको भावी मुख्यमन्त्रीको दावेदार काँग्रेसका इन्द्र बानियाँ विजयी

हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् । उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ