८ बैशाख २०८१, शनिबार

Tag: बागी

प्रधानमन्त्री देउवाको ‘दूत’ बनेर चितवन पुगे गृहमन्त्री खाण

भरतपुर । भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिने विषयमा पहल गर्न सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण चितवनको भरतपुर पुगेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको