१२ बैशाख २०८१, बुधबार

Tag: बागलुङ कालिका

आज चैतेदसैँ, बागलुङ कालिकामा बिहानैदेखि भक्तजनको घुइँचो

ढोरपाटन, बागलुङ । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ ।