१२ बैशाख २०८१, बुधबार

Tag: बागलुङमा ठेकाठेकी

सकियो चैते दसैँ, बिकेनन् बागलुङमा ठेकाठेकी

बलेवा । चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड