११ बैशाख २०८१, मंगलबार

Tag: बागलुङको बान्द्रेगाउँ

बागलुङको बान्द्रेगाउँमा खानेपानीको हाहाकार

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै ।