७ बैशाख २०८१, शुक्रबार

Tag: बागलुङको तमानखोला

पक्की पुल बनेपछि अब बर्खामा टुट्ने छैन बागलुङको तमानको सम्बन्ध

गलकोट । बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने