१२ बैशाख २०८१, बुधबार

Tag: बागलुङको ऐतिहासिक

उठ्दैछ बागलुङको ऐतिहासिक नरसिंहकोट

गलकोट । बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि अभियान नै थालेको छ । पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले