१३ बैशाख २०८१, बिहिबार

Tag: बागलुङका दुई पालिका

बागलुङका दुई पालिकामा राष्ट्रिय जनमोर्चाको विजयी

बागलुङ । राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका उम्मेदवारसँग