६ बैशाख २०८१, बिहिबार

Tag: बागमती प्रदेशका मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिंदै

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदै छन् । बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका जमकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा