७ बैशाख २०८१, शुक्रबार

Tag: बाख्रा पाकेट क्षेत्र

मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार

पाल्पा । तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो । महिला दिदीहरुलाई