८ बैशाख २०८१, शनिबार

Tag: बाँडफाँटमा विभेद

बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँट गरिएको बताउनुभएको छ ।