१३ बैशाख २०८१, बिहिबार

Tag: बाँडफाँट

सत्ता गठबन्धन : स्थानीय तहको बाँडफाँटबारे बसेको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डाबारे आज पनि सहमति जुट्न सकेन । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठक बिना निष्कर्ष टुंगिएको हो । पछि सरकारका प्रवक्ता एवं सञ्चार तथा