८ बैशाख २०८१, शनिबार

Tag: बाँके र बागलुङमा

बाँके र बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौँ । बाँके र बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए