६ बैशाख २०८१, बिहिबार

Tag: बाँकेको राप्ती नदी

बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना युवतीको मृत्यु

खजुरा । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक