६ बैशाख २०८१, बिहिबार

Tag: बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाडौँ । आज सोमबार विश्व प्रेस स्वतन्त्रता दिवस परेको छ । प्रत्येक वर्ष मे ३ तारिखका दिन प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी