७ बैशाख २०८१, शुक्रबार

Tag: बहुमत ल्याउँछ

ओली भन्छन्- एमालेले सानदार एकल बहुमत ल्याउँछ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले सानदार एकल बहुत ल्याउने दावी गरेका छन् । आज एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेको १५० सिट जित्ने दावी गरेका हुन् । आज पार्टीको