६ बैशाख २०८१, बिहिबार

Tag: बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न कोही आएन

राष्ट्रपति कार्यालयको स्पष्टोक्ति : बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न कोही आएन

काठमाडौँ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकारका लागि दाबी पेश गर्न दिएको समयसीमाभित्र कसैबाट पनि दाबी पेश नभएको स्पष्टोक्ति दिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले केहि समयअघि एक बिज्ञप्ति जारी गर्दै कसैको पनि दाबी पेश नभएको