१३ बैशाख २०८१, बिहिबार

Tag: बहुप्राविधिक

अमरगढी बहुप्राविधिक शिक्षालय उद्घाटन

डडेल्धुरा । अमरगढी नगरपालिकाले अमरगढी बहुप्राविधिक शिक्षालयको शाखा कार्यालय स्थापना गरिएको छ । चालु शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रम पठनपाठन गराउने गरी कार्यालय खोलिएको अमरगढी नगरपालिकाले जनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट स्वीकृत भई