४ बैशाख २०८१, मंगलबार

Tag: बहुउपयोगी चिउरी

चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी

नारायणगढ । बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।