८ बैशाख २०८१, शनिबार

Tag: बहिष्कारको घोषणा

विप्लवसहित तीन वामपन्थी दलद्वारा निर्वाचन बहिष्कारको घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहितका तीन वामपन्थी दलले आसन्न निर्वाचन बहिष्कारको घोषणा गरेका छन् । आज आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वामपन्थी दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन । विप्लव नेतृत्वको