७ बैशाख २०८१, शुक्रबार

Tag: बहराइन भ्रमण

सभामुख देवराज घिमिरे आज बहराइन भ्रमणमा जाँदै

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज बहराइन भ्रमणमा जाँदै छन् । सभामुख घिमिरेले भोलि चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन आज बहराइन जान लागेका हुन् । उनी नौ